‘वर एण्ड वधु’ मा साम्राज्ञीको इन्ट्री

निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ट्री भएको छ । निर्माणपक्षका अनुसार, केही दिन अगाडि मात्र साम्राज्ञीसँग लिखित संझौता भएको हो । योसँगै चलचित्रमा नायिका आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने पक्का भएको छ । कमेडी र रोमान्सको मिश्रणमा तयार … Continue reading ‘वर एण्ड वधु’ मा साम्राज्ञीको इन्ट्री